नियम ४८
यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्र
  सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रको ढाँचा अनुसूची–५५ बमोजिम हुनेछ ।